नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले पावर प्लेमा दुवै ओपनरलाई गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको पोखराले छैटौँ ओभरमा दुवै अोपनरलाई गुमाएको हो।
पाचौँ ओभरको अन्तिम बलमा ओपनर आन्द्रेस घोषलाई गुमाएको पोखराले छैटौँ ओभरको पाचौँ बलमा अर्का ओपनर दिनेश खरेललाई गुमाउन पुग्यो।
पाचौँ ओभरको अन्तिम बलमा१६ बलमा ३ चौका र १ छक्का प्रहार गरेका उनी ललित राजवंशीको लबमा आशिफ शेखको हातबाट क्याच आउट भए।
छैटौँ ओभरको पाचौँ बलमा दिनेश खरेल १० रन बनाउँदै क्याच आउट नै हुन पुगे।
क्रिजमा कुशल भुर्तेल र दिलीप नाथ छन्।













147
Shares

प्रतिक्रिया