राजनीति


बर्दियाको ठाकुरबाबा ४ मा कांग्रेस उम्मेदवार विजयी

बर्दियाको ठाकुरबाबा ४ मा कांग्रेस उम्मेदवार विजयी

नेपालखबर
मंसिर १७, २०८१ सोमबार ०:५७, काठमाडौँ

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा नेपाली कांंग्रेसका अमिन थारू विजयी भएका छन्। 

नेकपा माओवादी केन्द्रका शेर बहादुर थारूलाई पराजित गर्दै कांग्रेसका थारू विजयी भएका हुन् । 

कांग्रेसका थारूले १ हजार ४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शेरबहादुरले ६ सय ७८ मत प्राप्त गरे । 

यस्तै, नेकपा एमालेका विष्णु प्रसाद देवकोटाले ३ सय ३७ मत प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad