राजनीति


माओवादी पदाधिकारी बैठक स्थगन

माओवादी पदाधिकारी बैठक स्थगन

घटनास्थल


नेपालखबर
मंसिर ३, २०८१ सोमबार ९:५०, काठमाडौँ

आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगन गरिएको छ।

स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठकलगायत एजेन्डामा छलफल गर्न माओवादी पदाधिकारी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको थियो।

अध्यक्ष प्रचण्ड आज पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जलीलगायत कार्यक्रममा व्यस्त हुने भएकाले बैठक स्थगन गरिएको हो। 

अब पदाधिकारी बैठक मंसिर ४ गते बस्ने माओवादी केन्द्रले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad