राजनीति


कीर्तिपुरमा माओवादीका शिवशरण महर्जनले दिए उम्मेदवारी

कीर्तिपुरमा माओवादीका शिवशरण महर्जनले दिए उम्मेदवारी

नेपालखबर
मंसिर २, २०८१ आइतबार १३:४३, काठमाडौँ

आगामी मंसिर १६ गते हुने संसदीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट कीर्तिपुरको मेयरमा शिवशरण महर्जन उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता गर्न बाजागाजासहित माओवादी केन्द्रका नेता, कार्यकर्ता पुगेका थिए। 

महर्जनले २०७९ को चुनावमा पनि मेयरका उम्मेदवार थिए। उनले चार हजार मत प्राप्त गर्दै तेस्रो भएका थिए। माओवादी उम्मेदवार महर्जनलाई नेकपा एकीकृत समाजवादीले पनि सर्मथन गरेको छ। 



 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad