कारोबार


राष्ट्र बैंकले आज ५० अर्ब रकम खिच्दै

राष्ट्र बैंकले आज ५० अर्ब रकम खिच्दै

फाइल तस्बिर


नेपालखबर
मंसिर २, २०८१ आइतबार १३:५०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रकम बैंक तथा वित्तीय संस्थाबाट तान्दै छ।

बैंकले २१ दिने निक्षेप संकलन गर्न लागेको हो। बैंकले आज निष्काशन गर्दै मंसिर २ गते फिर्ता गर्ने शर्तसहित बैंक तथा वित्तीय संस्थाहरुलाई निक्षेप बोलकबोलमा सहभागी हुन भनेको छ।

सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल रकमसहित बोलकबोलमा सहभागी हुनुपर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad