मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन। बिहीबार (आज) बसेको यो बैठक नियमित हो। प्रकाशित: कात्तिक ८, २०८१ बिहिबार १७:५९ 117 Shares
प्रतिक्रिया