ad ad

राजनीति


टीआरसी विधेयक सभामुखबाट प्रमाणित

टीआरसी विधेयक सभामुखबाट प्रमाणित

नेपालखबर
भदौ १२, २०८१ बुधबार १३:४२, काठमाडौँ

सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) प्रमाणीत गरेका छन्।

गएको साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रिय सभाबाट पारित भएको विधेयक सभामुख घिमिरेले आज प्रमाणीत गरेका हुन्। 

सभामुखबाट प्रमाणीत भएको विधेक अब राष्ट्रपति कार्यालयमा पठाइने छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेरपछि यो ऐन कार्यान्वयनमा आउने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .