राजनीति


मोदीले भनेः सामाजिक सञ्जाल छाड्नेबारे विचार गर्दैछु

मोदीले भनेः सामाजिक सञ्जाल छाड्नेबारे विचार गर्दैछु

नेपालखबर
फागुन १९, २०७६ सोमबार १५:५०,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल त्याग्नसक्ने संकेत दिएका छन्।

उनले सोमबार ट्विटरमार्फत फेसबुक, ट्विटर, इन्स्टाग्राम र युट्युबमा रहेको आफ्नो अकाउन्ट बन्द गर्ने विषयमा आफूले विचार गरिरहेको जानकारी दिएका छन्।

उनले आगामी आइतबारदेखि सामाजिक सञ्जाल छोड्ने र त्यसबारे आफूले जानकारी दिँदै जाने जनाएका छन्।

मोदी सामाजिक सञ्जालमा सबैभन्दा धेरै फलोअर्स भएका नेतामध्ये पर्छन्।

ट्विटरमा सोमबार साँझसम्म उनको ५ करोड ३३ लाख फलोअर्स छन् भने फेसबुकमा ४ करोड ४० लाख।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad