राजनीति


कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ

कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १८:३९, काठमाडौँ

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

कार्कीलाई बिहीबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए। 

कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन्। 

नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बनेका हुन्।

उनीहरू विना विभागिय मन्त्री नियुक्त भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .