राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ढाल्न, फाल्न वा पाल्नसक्ने तागत जनतासँग मात्रै रहेको बताएका छन्।
कपिलवस्तुमा आयोजित सभाको तस्बिर सेयर गर्दै सभापति लामिछानले सामाजिक सञ्जालमाफर्mत यस्तो बताएका हुन्।
जनता बाहेक अरु कसैले रहर गरेर ढाल्न, फाल्न वा पाल्न नसक्ने बताएका छन्।
उनले लेखेका छन्, ‘ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ। जनता बाहेकका अरु ‘जो कसैले’ रहर गरेर हुन्न, सक्दैनन्।’
75
Shares
प्रतिक्रिया