ad ad

राजनीति


डब्लूएचओको चुनावमा नेपालका शम्भु आचार्य पराजित

डब्लूएचओको चुनावमा नेपालका शम्भु आचार्य पराजित

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १३:५४, काठमाडौँ

विश्व स्वास्थ्य सङ्ठनको दक्षिण एसिया निर्देशकका लागि आज भएको चुनावमा नेपालका शम्भु आचार्य पराजित भएका छन्।

आचार्यले २ मत पाए भने उनका प्रस्तिस्पर्धी बङ्गलादेशकी साइमा वाजेदले ८ भोट प्राप्त गरेकी छन्।

साइमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेदकी छोरी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .