ad ad

राजनीति


नयाँ ‘राष्ट्रिय मर्यादाक्रम’ मा को कुन् स्थानमा?

नयाँ ‘राष्ट्रिय मर्यादाक्रम’ मा को कुन् स्थानमा?

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १९:५१, काठमाडौँ

‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ।

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०’ राष्ट्रिय सभाबाट पारित गरेको हो। सभाको बैठकमा विधेयक राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले विधेयकलाई पारित गर्न सभा समक्ष प्रस्तुत गरेका थिए। विधेयकलाई राष्ट्रिय सभाका बहुमत सदस्यले सर्वसम्मतिले पारित गरेका छन्।

पारित विधेयकमा यसअघिको ‘राष्ट्रिय मर्यादाक्रम’ मा केही फेरबदल गरिएको छ।

मर्यादाक्रम अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, पाँचौ नम्बरमा प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्षपछि छैठौं नम्बरमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदको पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीशलाई राखिएको छ।

यस्तै, सातौं नम्बरमा संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, राष्ट्रियसभाको पूर्व अध्यक्षसँगै विपक्षी दलको नेता रहेका छन्।

उपप्रधानमन्त्री र प्रदेश प्रमुखको मर्यादाक्रम आठाैं नम्बर रहको छ।
 

को कुन् नम्बरमा?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .