प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिम पुगेका छन्। माओवादीको आधार इलाका समेत रहेको सो जिल्लामा आयोजित सहिद मेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिम पुगेका हुन्।
उनी बिहीबार बिहान हेलिकोप्टरमार्फत रुकुम पुगेका हुन्।
उनले आजै सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्ता सँग भेटघाट गर्ने कार्यतालिका रहेको छ।
प्रधानमन्त्री प्रचण्ड बिहीबार नै काठमाडौं फर्कने कार्यतालिका रहेको छ।
57
Shares
प्रतिक्रिया