बिग बोस ओटीटी सिजन–२ का विजेता एल्विश यादवलाई बोलाएर जबरजस्ती रकम माग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
गुजरात प्रहरीको सहयोगमा गुरुग्राम प्रहरीले वडनगर निवासी शाकिर मकरानीलाई बिहीबार पक्राउ गरेको हो।
मकरानीले एल्विश यादवबाट प्रभावित भएर पैसा कमाउनको लागि जबरजस्ती फोन गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।
गुरुग्रामको सेक्टर ५३ प्रहरी चौकीमा दिएको उजुरीमा यादवले अक्टोबर १७ मा ह्वाट्सएप म्यासेजमार्फत आफूसँग १ करोड रुपैयाँ फिरौती मागेको उल्लेख गरेका थिए।
यद्यपी यस विषयमा एल्विश यादवको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। बीबीसी
Gurugram Police arrests a man from Gujarat in connection with extortion call to Big Boss OTT 2 winner Elvish Yadav
Varun Dahiya ACP Crime Branch says, "Gurugram Police with cooperation from Gujarat Police has arrested one Shakir Makrani, a resident of Vadnagar. He was… pic.twitter.com/nvEtkjbtRe — ANI (@ANI) October 26, 2023
Shares

प्रतिक्रिया