आम जनता पार्टीका अध्यक्ष प्रभु साहले शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन्।
भेटवार्तामा गौर हत्याकाण्डलगायत समसामयिक विषयमा छलफल भएको साहको सचिवालयले जनाएको छ।
60
Shares
प्रतिक्रिया