नेकपाले सभामुखमा सिफारिस गरेका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा यही माघ २२ गते सुनुवाइ हुने भएको छ।
सापकोटाविरुद्ध एक मुद्दा र २ वटा रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
२०६२ सालमा तात्कालिन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप रापकोटामाथि छ।
अपहरणमा परेका लामाको शव दुई महिनापछि काभ्रे बुढाखानीमा फेलापरेको थियो।

प्रतिक्रिया