अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास (बालुवाटार) मा बसिरहेको हो।
नियमित समयअनुसार मंगलबार बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बसेको हो।
बैठकमा सरकारका नियमित काम/कारबाहीका विषयमा छलफल जारी छ।
प्रधानमन्त्री प्रचण्ड पत्नीशोकमा छन्। मंगलबार बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।
105
Shares
प्रतिक्रिया