धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई श्रमदानका लागि आफ्नो नगरमा बोलाएका छन्।
यसअघि शनिबार एक कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले ६ महिना धरान उपमहानगरमा गएर काम गर्ने बताएका थिए।
राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले पार्टीलाई हरेक स्थानीय तहसँग जोड्न धरान जाने बताएपछि मेयर साम्पाङले बोलाएका हुन्।

51
Shares

प्रतिक्रिया