ad ad

राजनीति


कांग्रेस जिल्ला सभापतिहरूको बैठक सुरु

कांग्रेस जिल्ला सभापतिहरूको बैठक सुरु

नेपालखबर
असार २१, २०८० बिहिबार १३:४४, काठमाडौँ

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बिहीवार मध्यान्ह पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो। दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ।

बैठकमा पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, युवा तथा खेलकुदमन्त्री एवं का्रग्रेस नेता डिगबहादुर लिम्बू लगायतका नेताहरु सहभागी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .