ad ad

राजनीति


प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित

नेपालखबर
असार १७, २०८० आइतबार १६:९, काठमाडौँ

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको हो।

त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेश गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .