राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र सुरु भएको छ।
मंगलबार अपराह्न भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र सुरु भएको हो। सोमबार नै बन्दसत्र सुरु गर्ने कार्यसूची भए पनि प्रतिनिधि विवादले ढिलाइ भएको हो।
रास्वपा सभापति रवि लामिछानेसहित नेताहरू हलमा प्रवेश गरेका छन्। अब बन्दसत्रमा विभिन्न ६ वटा प्रतिवेदन पेश गरिनेछ।







27
Shares

प्रतिक्रिया