नेकपा एमालेले संसदका तीनवटा समितिको सभापति पाउने भएको छ।
सार्वजनिक लेखा समिति, राज्यको निर्देशक सिद्धान्त र नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेको भागमा परेको छ।
आइतबार शीर्ष तीनदलका नेतासहितको बैठकले सो सहमती जुटाएको हो।
हाल ११ वटा संसदीय समिति रहेका छन्।
बाँकी वटा समिती सभापति सत्तारुढ दलको भागमा परेको छ। नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्तारूढ दलले मिलाएर सभापती लिने बताए।
सत्ता गठबन्धनमा ६ दल छन्।
183
Shares
प्रतिक्रिया