ad ad

राजनीति


अमेरिका र चीनका राजदूतबीच भेटवार्ता

अमेरिका र चीनका राजदूतबीच भेटवार्ता

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १७:५४, काठमाडौँ

संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र छिमेकी राष्ट्र चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। 

उनीहरूबीच मंगलबार काठमाडौंमा भेटवार्ता भएको हो। भेटमा नेपाललाई विकासमा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको राजदूत सोङले जनाएका छन्। 

‘हामीले नेपाललाई विकास गर्न कसरी मद्दत गर्ने भनेर टिपोटहरू तुलना गर्यौं,’ उनले भेटपछि तस्बिर सेयर गर्दै भनेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .