नेपाल उद्योग वाणिज्य महासंघमा विभन्नि समितिहरु गठन भैरहेका छन्।
महासंघका अध्यक्ष चन्द्र ढकालले मंगलबार उद्योग समिति गठन गरेका छन्।
अध्यक्ष ढकालले समितिको सभापतिमा राजेश अग्रवाललाई मनोनयन गरेका छन्।
सभापति भएपछि अग्रवालले ढकालको विश्वासलाई आफ्नो कार्य क्षेत्रमा पूर्ण योगदान गर्ने वाचा गरे।
प्रतिक्रिया