ad ad

राजनीति


दुई महिनादेखि रिक्त स्वास्थ्य मन्त्रालयमा बस्नेत

दुई महिनादेखि रिक्त स्वास्थ्य मन्त्रालयमा बस्नेत

नेपालखबर
बैशाख २०, २०८० बुधबार १७:६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मा  मोहन बहादुर बस्नेतले पाएका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बस्नजेतलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन्।

फागुन १५ देखि रिक्त पद यसअघि प्रधानमन्त्री प्रचण्डले नै हेर्दै आएका थिए। त्यसअघि भने स्वास्थ्यमन्त्रीमा एमालेका पदम गिरी थिए। 

उनी सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभाबाट निर्वाचित सांसद हुन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .