ad ad

राजनीति


नवनियुक्त मन्त्रीको शपथ बिहीबार

नवनियुक्त मन्त्रीको शपथ बिहीबार

नेपालखबर
बैशाख २०, २०८० बुधबार १७:१६, काठमाडौँ

नवनियुक्त मन्त्रीहरूलाई बिहीबार शपथ खुवाइने भएको छ। नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त तीन जना मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ गराइने भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले बिहीबार ३ बजे शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम रहेको जानकारी दिए।

राष्ट्रपति पौडेलले कांग्रेस सांसदहरु धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .