राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएको छन्। उनलाई शीतलनिवासले शुक्रबार निजी चिकित्सकमा नियुक्त गरेको हो। वरिष्ठ छाती रोग विषेशज्ञ बम त्रिवि शिक्षण अस्पतालमा सहप्रध्यापकका रुपमा कार्यरत छन्। प्रकाशित: चैत २४, २०७९ शुक्रबार १६:२५ 51 Shares
प्रतिक्रिया