राजनीति


बेइजिङ जाँदै परराष्ट्रसचिव पौडेल

बेइजिङ जाँदै परराष्ट्रसचिव पौडेल

नेपालखबर
चैत २१, २०७९ मंगलबार १०:१०, काठमाडौँ

नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा सहभागी हुन परराष्ट्रसचिव भरतराज पौडेल बेइजिङ जाने भएका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालका परराष्ट्र सचिव बेइजिङ प्रस्थान गर्न लागेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

चीनको तर्फबाट चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ ओइटोङले चिनियाँ प्रतिनिधि मण्डलको प्रतिनिधित्व गर्नेछन्।

बैठक आगामी शुक्रबार बेइजिङमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad