ad ad

राजनीति


अनेरास्ववियुको भयो एकता, केन्द्रीय समितिमा को-को?

अनेरास्ववियुको भयो एकता, केन्द्रीय समितिमा को-को?

नेपालखबर
पुस १९, २०७६ शनिबार २:९,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को एकता भएको छ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भई नेकपा बनेपछि लामो कसतरपछि अनेरास्ववियुले आफ्नोएकीकृत केन्द्रीय समिति टुंगोमा पुर्‍याएको हो।

शुक्रबार टुंगो लगाएको केन्द्रीय समितिमा ३३५ सदस्य छन्। जसमा साविक अखिलका तर्फबाट १८० र अखिल क्रान्तिकारीका तर्फबाट ११५ जना समावेश गरिएका छन्। जसमा ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक छन्।

यसैगरी निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग पनि टुंगो लगाइएको अनेरास्ववियुले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

हेर्नुहोस् सबै नामावली :

1 2

2 2

anera3

anera4

anera5

anera6

anera7

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .