राजनीति


नेकपा र नेकपा माओवादी समाजवादीबीच आज एकता हुँदै

नेकपा र नेकपा माओवादी समाजवादीबीच आज एकता हुँदै

नेपालखबर
चैत १, २०७९ बुधबार ११:१७, काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा अध्यक्ष रहेको नेकपा माओवादी समाजवादीबीच आज एकता हुँदै छ। 

नेकपा प्रचार विभाग इन्चार्ज अनिल शर्माका अनुसार कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी पार्टी एकताबारे जानकारी गराइनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .