ad ad

राजनीति


उपराष्ट्रपति जसपालाई दिने सहमति

उपराष्ट्रपति जसपालाई दिने सहमति

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार २०:५२, काठमाडौँ

८ राजनीतिक दलले उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति गरेका छन्। 

शुक्रबार साँझ बालुवाटारमा बसेको ८ राजनीतिक दलको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेस र उपराष्ट्रपति जसपालाई दिने समझदारी बनाएका हुन्। यसको लिखित भने भएको छैन। 

‘राष्ट्रपतिमा कांग्रेसलाई र जसपालाई उपराष्ट्रपतिमा सघाउने ८ दलबीच समझदारी भएको छ’ बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘उहाँहरुले दलभित्र छलफल गरेर उम्मेदवारको नाम दिनुहुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .