रवि लामिछानेले चुनाव जितेको चितवन क्षेत्र नम्बर २ मा सुनसान छ।
अदालतको फैसलापछि रवि लामिछानेले सांसद पद गुमाएका छन्।
अब त्यहाँ उपनिर्वाचन हुनेछ। तर मिति तय गर्न बाँकी छ।
गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लामिछाने विजयी भएका थिए।
तर शुक्रबार सर्वाेच्च अदालतले रविको नेपाली नागरिकता नभएको फैसला गरेपछि उनकाे सांसद पदसँगै सबै पद गुमेको हो।
381
Shares

प्रतिक्रिया