ad ad

राजनीति


स्वास्थ्यमन्त्री गिरी भन्छन् : मेरो कार्यकालमा सेटिङ र नीतिगत भ्रष्टाचार हुँदैन

स्वास्थ्यमन्त्री गिरी भन्छन् : मेरो कार्यकालमा सेटिङ र नीतिगत भ्रष्टाचार हुँदैन

नेपालखबर
माघ ९, २०७९ सोमबार १६:२९, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आफ्नो कार्यकालमा सेटिङ हुन नदिने प्रतिवद्धता जनाएका छन्।

सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा मन्त्री गिरिले सेटिङ र नीतिगत भ्रष्टाचार गर्न नदिने बताएका हुन्

उनले भने, ‘मेरो नेतृत्वमा सेटिङमा काम हुने छैन। त्यस्ता नीतिगत भ्रष्टाचार हुन दिने छैन। हरेक कुरा पारदर्शी हुने छ ।’

उनले गुणस्तरीय स्वास्थ्य सेवा आममानिससम्म पुर्याउन स्वास्थ्य पूर्वाधारलाई अगाडि लैजानु पर्ने देखिएको पनि बताए। स्वास्थ्यका जनशक्ति अभाव र  त्यसलाई व्यवस्थापनमा ध्यान दिने मन्त्री गिरीले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .