परराष्ट्र मामिला विभागले आज अभिमुखीकरण कार्यक्रम गर्दैछ।
कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
विभागले नेपालको विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध, कुटनीतिक अभ्यास, विधि, व्यवस्था, कुटनीतिक व्यवहार विषयक अन्तरक्रिया गर्न लागेको जनाएको छ।
प्रतिक्रिया