प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कर्मचारीलाई अनावश्यक दुख नदिन चेतावनी दिएका छन्।
मंगलबार बसेको संसद बैठकमा विश्वासको मत माग्दै उनले यो सरकार जनताको काम गर्न बनेको भन्दै सबैले सहयोग गर्नुपर्ने बताए।
‘कानुनका छिद्र देखाउने, काममा ढिलासुस्ती गर्ने, अनावश्यक झन्झट दिने यो सरकारलाई स्वीकार्य छैन,’ प्रधानमन्त्रीले भने।
72
Shares
प्रतिक्रिया