ad ad

राजनीति


निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल सुरु

निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल सुरु

नेपालखबर
पुस १८, २०७९ सोमबार १०:५६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल सुरु गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोगका पदाधिकारीसँग छलफल सुरु गरेका हुन्। प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।

छलफल गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित  रहने जनाइएको छ। छलफलमा आयोगका पदाधिकारीसँगै गृहमन्त्री रवि लामिछाने पनि सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .