राजनीति


बालकोटमा रवि लामिछाने र केपी ओलीबीच वार्ता

बालकोटमा रवि लामिछाने र केपी ओलीबीच वार्ता

नेपालखबर
पुस १०, २०७९ आइतबार १४:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनी आइतबार बालकोट पुगेका छन्। 

ओली र लामिछानेबीच सरकार गठनको विषयमा छलफल भएको हो। नयाँ सरकार गठनको विषयमा सत्ता गठबन्धनमा सहमति जुट्न नसकेपछि राजनीति नयाँ मोडमा जानेगरी अघि बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad