प्रधानमन्त्री निवास बालुवाटारबाट बालकोट निस्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खुमलटारतिरै मोडिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न निस्किएका प्रचण्ड सिधै नीजि निवास खुमलटार गएका हुन्।
स्रोतका अुनसार खाना खाएर प्रचण्ड खुमलटारबाट पनि निस्किसकेका छन्। आज बिहान बालुवाटारमा भएको सत्ता गठबन्धनको छलफलमा सहमति जुट्न सकेन। त्यसपछि नयाँ सरकार बनाउने कसरतसहित प्रचण्ड एमालेसँगको संवादमा अघि बढेका छन्।
339
Shares

प्रतिक्रिया