राजनीति


विशेष अदालतका सातवटा फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

विशेष अदालतका सातवटा फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १५:४१, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातवटा मुद्दामा भएका फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।

आयोगबाट विशेष अदालतमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको आयोगले जनाएको छ।

आयोगका अनुसार विशेष अदालतमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये राजस्व चुहावट, सार्वजनिक सम्पत्ति हानिनोक्सानी र घुस/रिसवत गरी जम्मा सातवटा मुद्दाहरुमा आयोगको निर्णय अनुसार मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो। 

जसको विवरण देहायानुसार रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .