नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मतदान गरेका छन्। उनले रामेछापको सुनापति गाउँपालिका वडा नं ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन्। कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन्। प्रकाशित: मंसिर ४, २०७९ आइतबार ८:१५ 27 Shares
प्रतिक्रिया