राजनीति


गठबन्धन दलका विद्यार्थी संगठनले बनाए निर्वाचन परिचालन समिति (सूचीसहित)

गठबन्धन दलका विद्यार्थी संगठनले बनाए निर्वाचन परिचालन समिति (सूचीसहित)

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १३:४९, काठमाडौँ

सत्ता गठबन्धनमा रहेका दलका विद्यार्थी संगठनले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० वटै निर्वाचन क्षेत्रमा संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ। 

कात्तिक ११ गते अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय कार्यालय (बागबजार, काठमाडौं) मा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा संयुक्त निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो।  

बैठकले संयुक्त विद्यार्थी संगठनका अध्यक्षहरू गठबन्धनका शीर्ष नेतृत्व र विद्यार्थी संगठनका पूर्वअध्यक्षहरूको निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा सहभागी हुने निर्णय गरेको छ।  यस्तै संयुक्त विद्यार्थी निर्वाचन परिचालन समिति सम्मन्धित निर्वाचन क्षेत्रको गठबन्धनका साझा उम्मेदवारहरूसँग जोडिएर परिचालनको कार्यक्रम बनाउने निर्णय पनि उनीहरूले गरेका छन्। 

हेर्नुहोस् सूची : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .