ad ad

राजनीति


सप्तरी र दार्चुलाका सशस्त्र प्रहरी प्रमुख फेरिए

सप्तरी र दार्चुलाका सशस्त्र प्रहरी प्रमुख फेरिए

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १४:५७, काठमाडौँ

सशस्त्र प्रहरी बलले सप्तरी र दार्चुलाका प्रमुख परिवर्तन गरेको छ।

निर्वाचन आउन एक महिना बाँकी रहेका बेला सशस्त्र प्रहरी प्रमुख परिवर्तन गरिएको हो। 

सप्तरीमा एसपी तिर्थ पौडेललाई खटाइएको छ। उनी ककनी तालिम शिक्षालयमा कार्यरत थिए। सप्तरीमा कार्यरत एसपी प्रदीप खड्काले ककनी शिक्षालयको जिम्मेवारी पाएका छन्। 

यस्तै दार्चुलामा एसपी डम्बर बिष्ट सरुवा भएका छन्। बिष्ट तालिम शिक्षालय नौबस्ता बाँकेमा कार्यरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .