राजनीति


आछाम–१ बाट उम्मेदवार बनेका श्रममन्त्री कुँवरले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै

आछाम–१ बाट उम्मेदवार बनेका श्रममन्त्री कुँवरले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ९:३२, काठमाडौँ

श्रममन्त्री शेरबहादुर कुँवरले चुनावी प्रतिवद्धता लगायतका विषयमा जानकारी गराउने भएका छन्। 

मंगलबार (१ कात्तिक) मा संवाद डबलीमा एक कार्यक्रम आयोजना गर्दै मन्त्रालयका कामकाज, गठबन्धन तथा चुनावी प्रतिवद्धताका विषयमा जानकारी गराउन लागिएको हो। 

कुावर अछाम क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन्। 

उनले सोही क्षेत्रबाट गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार झपड साउद र मेघराज खड्कासहित विशेष अन्तरसंवाद कार्यक्रम गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad