ad ad

राजनीति


भीम रावलको क्षेत्र अछाम १ मा एमालेबाट बोहराको उम्मेदवारी दर्ता

भीम रावलको क्षेत्र अछाम १ मा एमालेबाट बोहराको उम्मेदवारी दर्ता

नेपालखबर
असोज २३, २०७९ आइतबार १५:१८, कञ्चनपुर

नेकपा एमालेका नेता डा. भीम रावलले निर्वाचन लड्दै आएको अछाम १ मा एमाले नेता झपट बोहराले उम्मेदवारी दर्ता गरेका छन्। 

जिल्ला हुँदै प्रदेश कमिटीबाट एकल सिफारिस भएका रावलले यसपटक टिकट पाएनन्। 

उनको क्षेत्रमा एमालेले ०७४ मा माओवादी केन्द्रबाट प्रदेश सांसद जितेका बोहरालाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .