महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।
भण्डारी यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए।
सत्ता गठबन्धनले यो क्षेत्रमा लोसपासँग चुनावी तालमेल गरेको छ।
प्रतिक्रिया