ad ad

राजनीति


सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

नेपालखबर
असोज ५, २०७९ बुधबार ६:५७, काठमाडौँ

सत्ता गठबन्धनका शीर्ष नेतासहित प्रतिनिधि सभा र प्रदेशसभा प्रत्यक्षतर्फ सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक अहिले बिहान बस्दै छ।

बैठक अहिले बिहान ८ बजे बस्ने नेताहरूले बताएका छन्। 

आजको बैठकमा सिट बाँडफाँटका विषयमा मात्र छलफल नभई राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमबारे पनि केही निर्णय हुन सक्ने बताइएको छ। 

राष्ट्रपति भण्डारीले संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाउँदा पनि नागरिकता विधेयक प्रमाणीकरण गरिनन्। प्रमाणीकरण गर्ने १५ दिनको समयसीमा मंगलबार राति १२ बजे पनि गुजारेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .