रवि लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार तय गरेको छ।
सो पार्टीले उम्मेदवार छनोटका लागि खुला मतदान गरेको थियो।
खुला प्रारम्भिक निर्वाचन नाम दिएकोमध्येबाट अनलाइन मतदान प्रक्रियामा धेरै मत पाउनेलाई समानुपातिको बन्दसूचीमा राख्ने जनाइएको छ।
पार्टीका प्रवक्ता डा. मुकुल ढकालका अनुसार खुला प्रारम्भिक निर्वाचनमा ३९ हजार १३ जनाले मतदान गरेका थिए।
समानुपातिक उम्मेदवारको सूची
594
Shares
प्रतिक्रिया