ad ad

राजनीति


धेरै दलका सांसद भएकाले संसदमा वादविवाद हुनु स्वभाविक हो : महरा

धेरै दलका सांसद भएकाले संसदमा वादविवाद हुनु स्वभाविक हो : महरा

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १८:१२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले प्रतिनिधिसभामा पाँच वर्षको अवधिमा भएका कमी, कमेजारलिाई अर्को संसदले सच्याउनपर्ने बताएका छन्। 

प्रतिनिधिसभाको बैठकपछि संसद भवनमा संचारकर्मीसँगको कुराकानीका क्रममा महराले सो कुरा बताएका हुन्।

महराले पाँच वर्षको अवधिमा संसदबाट बनेका विधेयक बनाउने विषयमा केही कमी, कमजोरी भएको समेत बताएका छन्। 

धेरै राजनीतिक दलहरुको संसदमा प्रतिनिधित्व हुने भएकाले संसदमा छलफलमा वादविवाद हुनु स्वाभाविक भएको महराले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .