निर्वाचन आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलसँग छलफल गर्दै छ।
आयोगको कार्यालयमा हुने छलफल बिहान साढे ११ बजे सुरु हुने बताइएको छ।
आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी गरेको छ।
आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव एकै चरणमा हुँदै छ।
प्रतिक्रिया