निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सशस्त्र प्रहरी बलका पूर्वनायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालालाई सजाय छुट दिनेगरी भएको फैसलामा माफी मागेका छन्।
त्यही फैसलाका आधारमा महाअभियोग लगाइएको भए आफूले जनतासँग माफी माग्न तयार रहेको उनले बताएका छन्।
प्रतिक्रिया